शनिबार , जेठ १४, २०७९

आकाशमा लक्ष्मि मातालाइ देख्ने बितिकै ॐ लेखि लाइक गर्नुहोस ।नत्र दशा लाग्नेछ।

साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ ।धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ ।

शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन । यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस् ।

तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।

ॐ सूर्याय नमस्

सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः

ऊँ घृणिस् सूर्यादित्योम

ऊँ घृणिस् सूर्य आदित्य श्री

ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नम:

हरेक आइतवार गर्नुहोस् यी काम:

शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ । आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ ।ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस् ।

आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ । एकचोटि पढेर ॐ लेखि शेयर गरौं !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय