शनिबार , माघ १५, २०७८

प्रमोद खरेलसग निशा घिमिरेको खेलेको त्यो भिडियो अन्तिम भिडियो ,अलविदा निशा (हेर्नुस् भिडियो )

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि थिइन ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि थिइन ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ,कठै।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस भएसगै उनी अहिले यो संसारबाट नै बिदा लिसकेकि छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य थिइन ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।पछिल्लो समय भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको थियो । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त थियो अरु केही पनि थिएन ।

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकारहरु सहयोगसहित नर्भिक अस्पताल पुगिरहेका थिए तर यसरी कलाकारहरुको त्यो भेला नै अन्तिम भयो ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत थिइन।

निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरिएको थियो ।उनलाई यतिबेला डाक्टर पङ्कज जलान र उनको टिमले उपचार गरिरहेका थिए ।उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको थियो ।उनको अनुहारमा बेग्लै चमक थियो र आत्मबल बढेसगै उनी बोल्नेसम्म प्रयत्न गरिरहेकि थिइन ।उनको शरिरमा अलिअलि भएपनि मा सु भरिन थालेको थियो।

उनलाई अहिले ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको थियो ।डाक्टर पङ्कजले बताएका थिए कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घा उहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।ग म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाैलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग म्भीर बन्न पुगेको थियो। नर्भिक अस्पतालले जिउँदो ला शजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय