शनिबार , माघ १५, २०७८

अ’चम्मको स’स्कार!आफ्नै बिहेमा ३ लाखको पैसाको माला लगाएर भाईरल भएका दुलाह र दुलही (भिडियो सहित)

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा हामी मगर समुदायमा बिवाहमा बेहुला बेहुलालाई पैशाकाे माला लगाउने परम्परा जुन परापुर्वकाल देखि नै चलायमान छ त्यहि अनुरुप लाखौं पर्ने माला लगाएको देख्न सकिन्छ । र उक्त भिडियो अहिले टिकटकमा भाइरल छ ।

हेर्नुस् उक्त भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय