शनिबार , माघ १५, २०७८

यिनै हुन सन्जु भाईको भिडियो पछाडीबाट खिचेर भाइरल बनाई दिने व्यक्ति , भन्छन बच्चा बोकी नाच्दै थिए मैले भिडियो बनाइदिए (भिडियो सहित)

गुल्मी जिल्ला को मुसिकोट नगरपालिका वडा नं ८ का सन्जु परिवार अहिले सामाजिक संजाल टिकटक मा भाइरल भएका छन्।घरको आर्थिक अवस्था नाजुक भएको कारण ४ कक्षा मा पढ्दै गर्दा पढाई लाई निरन्तर दिन नसकेपनि उनि बेला बेला स्कुल जाने गर्दथे।

एकदिन स्कुल को कार्यक्रम मा पुगेका संजु आफ्नै ताल मा नाच्न थाले। अगाडी स्टेज मा गएर नाच्दा पैसा लाग्ने भएको हुनाले उनि पछाडी नै नाचे। आफु संग प्रतिभा भएपनि पैसा नभएको कारण पछाडी नाच्न बाध्य भएका सन्जु रातारात भाइरल भएका छन।

जे काम गर्दा पनि पैसाको आबश्यक पर्ने भएको कारण ले पनि सन्जु को प्रतिभा आगाडी बढ्न सकेको छैन। सन्जु रातारात भाइरल भएको कारण उनि अहिले मिडिया मा आएका छन्।

उनले मिडिया मा भनेका छन कि मेरो प्रतिभा लाई धेरै नै मन पराईदिनु भएको मा धेरै धेरै धन्यबाद।सन्जु भन्छन , मलाई भाइरल भनेको के हो थाहा नै थिएन , त्यो त दर्शक हरुले धेरै नै माया र साथ् भन्ने रहेछ। मलाई मेरा साथि हरुले त भाइरल भयछस भन्दा धेरै नै खुसि भए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय