शनिबार , माघ १५, २०७८

घरमा श्रीमती हुँदाहुँदै अर्कै महिला लिएर १ महिना फरार भएका श्रीमान घर फर्किएपछि श्रीमतीले गरिन् रामधुलाई (भिडियो हेर्नुस्)

बिगत केही महिना अगाडिको कुरा हो झापा जिल्लाको दमक निवासी सरस्वती राई नाम गरेकी महिलाका किरण लिम्बु नाम गरेका श्रीमानले इलाम महमाइ नगरपालिका निवासी कल्पना केरुङ नाम गरेकी एक महिलालाई लिएर फ”रार भएका थिए । सरस्वती राई आफ्नो श्रीमानको खोजिमा मिडियासमक्ष पनि आएकी थिइन । मिडियामार्फत उनिहरु दुइजनालाइ सम्पर्कमा आउन अनुरोध गर्दा पनि उनिहरु सम्पर्कमा भने आएका थिएनन ।

तर एक्कासि आज यत्तिका समयपछी भने किरण घर फ”र्किएका छ्न र श्रीमती सरस्वतीसग कुराकानी पनि गरेका छ्न । यसरी अर्कै महिला लिएर भा”गेका श्रीमान एकाएक घर फर्किदा यता श्रीमती भने रि”सले चु”र भएकीछिन । श्रीमान घर फर्किएपछि श्रीमानश्रीमतीबिच बि”बाद पनि भएको छ र हाल उनलाइ प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको अबस्था छ र यसैक्रममा आज सरस्वती मिडियामा पनि आएकीछिन ।

श्रीमतीका अनुसार श्रीमानको साथमा हाल कल्पना नरहेको भन्दै उनी घर आएको खुलाएकी छिन ।आफू कहाँ रहेको नखुलाइ उनी फर्किने कुरा फोन कलमार्फत बताएको कुरा पनि उनले खुलाइन । श्रीमान घर फर्किएपछि उनिहरुबिच सामान्य बि”बादमात्र नभएर हात हा”ला”हा”लको स्थिती समेत भएको कुराको पनि उनले जानकारी गराइन ।

बास्तबमा किरण कल्पनासग केही सम्बन्ध नरहेको र उनिसगै बसेर बालबच्चा पनि हेर्ने भनेर आएका रहेछ्न तर यता सरस्वती भने श्रीमानदेखि रु”ष्ट रहेका कारण श्रीमानलाई दुईतिन झा”पड पनि लगाएको बताउछिन उनि । रि”स नउठोस पनि कसरी घरमा बालबच्चा छ्न तर श्रीमानको भने यो ताल छ । जहिले मन लाग्यो घर आउने अनि जहिले मन लाग्यो छोडेर जाने ।

कल्पनासग पनि सरस्वतीको कुराकानी भने भैसकेको रहेछ र उक्त कुराकानिमा कल्पनाले उनलाइ उनको श्रीमान आफ्नो साथमा रहेको र जे गर्छेस गर भनेर धम्की पनि दिएकि रहिछिन । सरस्वतिको अब एउटै चाहना भनेको नानिहरुको भबिष्यमा उनले ध्यान पुर्याउनुपर्ने रहेको छ । कल्पनालाइ उनको घरमा मागेर नै लगेका रहेछ्न किरणले । सरस्वती भने आफ्नो श्रीमानसग कुनै हा”लतमा मिलेर बस्न नसक्ने र छोराछोरि भने आफुसगै राख्ने र उनीहरुको पढाइ लगायत रेखदेखमा भने श्रीमानले ध्यान पुर्याउनु पर्ने माग रहेको छ ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय