शनिबार , जेठ १४, २०७९

आहा ! बिरामि अनितालाई भगवान् श्रीमान बिनोदले गित सुनाउदै यसरी हिड्न लगाए (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

पुर्ण अनिताको फेरि शल्यक्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडियो पनि एकदमै भाइरल भएको थियो ।

अहिले अनितालाई एकदमै महत्त्वपूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया हुने भएसगै एयर्पोटमा सबै परिवारको रुवाबासि नै चल्यो । अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनुभएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अबको शल्यक्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आतिएको हो ।

अनिता बेलाबेला एकदमै धेरै रुने गर्छिन र छोरिले भने आमाको स्वास्थ्य अवस्था बुझेर आमालाई खुसि राख्न खोजेको र अनिता छोरिसगै खुसि भएको भिडियो अहिले सामाजिक संजालभरि भाइरल छ । यस्तो अनिताको कठिन अवस्थामा पनि छोरिले आमा उपर देखाएको यो अथाहा प्रेम र स्नेहले आमा र छोरिको मायाको बारे एउटा उदारणिय भुमिका खेलेको हामी बुझ्न सक्छौ ।

स्वास्थ्य अवस्था निकै नै बिग्रिएको बताइएपनि अस्पतालबाटै कसरत गर्दै , अहिले भने आफ्नो श्रीमानसग हिडेको र उनको मुहारमा बेग्लै हासो र मनोबल उच्च देख्दैगर्दा  सामान्य सुधार देखिएको हामी आकलन गर्न सक्छौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय