बुधबार , जेठ ४, २०७९

चिया बेचेर महिनाकै लाखौं कमाउँछिन, २३ बर्षकी हिरोईन जस्तै राम्री सरिता (भिडियो सहित)

उदयपुर कि २३ बर्षकी हिरोईन जस्तै राम्री सरिता के सी अहिले काठमाडौँ मा चिया बेचि आफ्नो जिबन चलाएकी छिन्। उनि बिगत १ बर्ष देखि चिया बेच्दै आएकी छिन्। चिया बेचेरै उनले आफ्नो भाई लाई समेत पढाई रहेकी छिन्। सरिता भन्छिन मैले बनाएकी चियाको धेरै नै तारिफ हुन्छ , मैले साथीभाई हरुमा पनि मैले यस्तो काम गर्दै छु भन्दा उनीहरु हास्दा मलाई केहि हुदैन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस,

यस्तै,,बुधबार दिउँसो धनकुटामा गुडिरहेको बसभित्र महिला मृ’त फे’ला परेकी छन् । भोजपुरबाट धरान आउदै गरेको प्र.१–०२–००१ ख ८१०७ नम्बरको बसमा सवार भोजपुरको अरुण गाउँपालिका–५ घर भएकी ३५ बर्षीया कमला भुजेल श्रेष्ठ बसभित्रै मृ’त अवस्थामा भेटिएपछि हुन् । भोजपुरबाट उनी बिहान करिब ११ बजे भोजपुरको जरायोटारबाट तीन बर्षीया छोरीलाई साथमा लिएर बस चढेकी थिइन् । भोजपुर घर भएकी उनी श्रीमानसहित धरान बस्दै आएकी थिइन् ।

अरुण गाउँपालिका–५ स्थित माइतीघर गएर धरान फर्कने क्रममा घ’टना भएको हो । आमाको मृ’त्यु भएपछि बसमा सँगै रहेकी नावालिका छोरीको विच’ल्ली भएको छ । सिटमा घोप्टो परेको र अचेत अवस्थामा देखेको भन्दै बसका चालकले प्र’हरीलाई खबर गरेका थिए । त्यसपश्चात तत्काल जिल्ला अस्पताल लगिएकाे भएपनि डाक्टरले उनलाई मृ’त घोषित गरेका थिए ।

बुधबार दिउँसो करिब ३ः३० बजे धनकुटाको पात्लेखोला नजिक आइपुग्दा बसभित्रै उनी मृ’त अवस्थामा भेटिएकी हुन् । जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माका अनुसार अस्पताल ल्याउँनु अघि नै उनको मृ’त्यु भइसकेको थियो । उनको मृ’त्युको कारण खुलेको छैन ।यो खबर पुर्बेली न्युजमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय