शनिबार २४ मंसिर २०७९

जिल्ला अ’दातल, नवलपुरले अभि’नेता पल शाहलाई ब लात्का रको मु द्दामा सफाइ दिएको छ । तर बाल यौbन दुरु पयोगको मु द्दामा साढे २ वर्षको कै द स जाय र २५ हजार रुपैयाँ जरिवा’ना सुनाएको छ ।

यज्ञप्रसाद आचार्यको इजलासले पीडि त बालिकालाई १० लाख रुपैयाँ क्ष’तिपू’र्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अ’दाल’तका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

पी’डितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटि’ङका क्रममा कलाकार शाह स’हित पी’डित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

गत चैतमा कलाकार शाहमाथि ना’बालिग गायिकामाथि ब’लात्का’र गरेको आ’रोप लागेको थियो । पी’डितको बाबुको जाहेरीका आधारमा प्र’ह’रीले मु’द्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कै’द स’जायको माग थियो ।

त्यही दिन राति कलाकार शाह पी’डितको कोठामा प्रवे’श गरेर जब’र्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पी’डितसमेत त्यही दिन रिसोर्टमा बसेको आरो’पपत्रमा उल्लेख थियो । – अनलाइन खबर


Last Updated on: September 6th, 2022 at 8:02 pm
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया