बुधबार , जेठ ४, २०७९

कैलालीमा मा’रिएका अर्जुनका बुवाआमा र बैनि मिडियामा, अब यस्तो कदम चाल्दै, परिवारको थामिएन आशु

कैलालीको जानकी गाउँपालिका-९ का अरूण दास शुक्रबार साँझ साथीहरूसँग जाने भन्दै घरबाट हिँडे। रातभरिमा उनी घर फर्किएनन्। शनिबार बिहानसम्म नफर्केपछि उनकी श्रीमतीले वरपर सोधीखोजी गरिन्। अरूण कहाँ छन् भन्ने कसैलाई थाहा भएन।दिउँसोतिर श्रीमतीको मोबाइलमा एउटा अडियो रेकर्ड आयो। त्यसमा केही केटाहरू बोलेको सुनिन्छ।

भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँ’टी अलग छ, श’रीर अलग छ, हामीले गरेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन्। उक्त अडियोमा केही केटाहरूले कसैलाई फोनबाट घ,टनाबारे सुनाएको देखिन्छ।

दासकी श्रीमती उक्त अडियो सुनेपछि लाग्यो उनीहरूले आफ्नै बे’पत्ता श्रीमानको कुरा गरे। त्यसपछि उनी अडिओ नै लिएर इलाका प्रहरी कार्यालय लम्की गइन्। लोग्ने घरमा हिजोदेखि छैन, यस्तो अडियो मलाई किन पठाए भनेर होला उहाँ रूँदै आउनुभएको थियो,’ उनले भने। त्यो अडियो कसले पठाएको भन्ने प्रहरीले खुलाएको छैन।

उनी प्रहरीकहाँ पुगेको केही समयमै जानकी गाउपालिका-९ कै अमरावती सामुदायिक वनमा ला’स छ भनेर प्रहरीकहाँ खबर आयो। सोही वनका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

२५ वर्षीय अर्जुन दासको ज्या,न लिएको घ,टनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दासको टाउको अलग गरेको अवस्थामा सामुदायिक वनमा श, व फेला परेको थियो । अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । तर उनले ति ब्यक्ति को हुन् भन्ने खुलाएका छैनन् । प्रहरी र स्थानीयको बिचमा मृ,तकको श,व पो,स्टमार्टम गर्ने सहमति भएको छ ।

यसअघि स्थानीयले दासका बुवा आमा भारतवाट नआउँदा सम्म शव उठाउन नदिने भनेका थिए । उनका बुवा आमा भारतमा छन् । दास पनि १८ दिन अघि मात्र भारतवाट आएका थिए । उनी भारत जाने आउने गर्थे । घ,टनामा संलग्नहरुको पहिचान भइसकेको प्रहरीको दावी छ । अरुणको श्रीमती सँग गरिएको कुराकानी हेर्नुहोस्:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय