शनिबार , माघ १५, २०७८

उठ्ने वित्तिकै नाग देउताको दर्शन गरी फोटो छोएर OM लेखी सेयर गर्नुहोस्

सर्पले डसेका कारण मानिसहरुको मृत्यु हुनु साधारण कुरा हो, तर दक्षिण चीनमा एउटा यस्तो घटना भएको छ जसले तपाईंलाई चकित बनाउनेछ । यहाँको एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको का’ टेर छुट्टै राखेका थिए ।

त्यसपछि शेफ सर्पको सूप बनाउन तयारी गर्न थाले, करिब २० मिनेटपछि लागि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई जोडदार झट्का लाग्यो ।

सर्पको काटिएको टाउकोले उनलाई टो’केको थियो जसका कारण उनको मृत्यु भयो ।दक्षिण चीनको ग्वांगडोंग प्रान्तको फोशान सिटीमा बस्ने शेफ पेंग फ्न इन्डोचाइजीज स्पिटिङ कोब्राको मासुबाट सूप तयार गरिरहेका थिए ।

वास्तवमा चीनमा वि’षालु कोब्राको मासुले बनेको सूप अत्यधिक रुचायन्छ । धेरैजसो रेष्टुरेन्टमा यस्तै सूप पाइन्छ । शेफ पेंग फेनले स्पिटिङ कोब्राको टाउको का’टे’पछि सूप बनाउन २० मिनेटको समय लगाए ।

त्यसपछि शेफ किचन सफा गर्न थाले । शेफले सर्पको काटिएको टाउकोलाई डस्टबीनमा फ्याँक्न उठाउँदा उनलाई कोब्राले टोक्यो ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय