शनिबार , माघ १५, २०७८

च’र्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको “धन गढिको बसमा” ले यु’टुबमा त’हल्का म’च्चायो (भिडियो सहित हेर्नुस)

काठमान्डौ- दोहोरी गायक अमृत सापकाेटा र कमला घिमिरेलाई न चिन्ने सायद कोई छैनन्’ होला, भाईरल हुँदाको समय कमला र अमृत सापकोटा एउटै स्टेज जादा खेरी दर्शक हरु रमेको पनि धेरै देख्न पाईन्थ्यो, तेस्तै गरेर पछिल्लो समय अमृत र कमला घिमिरेको धन गढी को बस ले निकै नै च र्चा पाएको पनि देख्न सकिन्छ,

अहिले उक्त गीत करोड क्लब क्रस गरेको सुखद समयमा उनिहरु फेरी सँगइ अन्तर्बातामा देखियका छन्’, पछिल्लो समय अमृत सापकोटा र कमला घिमिरेको बोल्चाल बन्द भएको भन्ने पनि सामाजिक सन्जालमा हल्ला चलेको थियो आमा सँगइ काठमान्डौ आएकी कमला घिमिरे ले पनि अमृत दाई र मेरो तेस्तो केई भएको छैन भन्ने स्प्रस्ट पारेकी छ्न्,

हेर्नुस् पूरा भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय