शनिबार , माघ १५, २०७८

साइकलमा गीत गाएर तरकारी बेच्दै भाइरल भएका इन्द्रको वास्तविक यस्तो रहेछ । (भिडियो सहित )

भन्ने गरिन्छ राम्रो गीत गाउने र गला भएको मानिसलाई भाग्यले पनि साथ दिँदैन यो भनाइ हो बुटोल लगायत अन्य वरपरको क्षेत्रमा एकजना शाईकलमा तरकारी बेच्ने युवकको उनको जीवन कहानी भने एकदमै बेग्लै प्रकारको छ उनी सानो 10 वर्षको छदा उनकी आमा छोडेर अन्तै पोइल गएकी रहेछन् अहिले उनी यो क्षेत्रमा साइकिल मार्फत तरकारी बेच्दै गीत गाउँने गरेको त्यो क्षेत्रमा बस्ने बासिन्दाहरु बताउँछन् ।

पहाड गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं १ घर भएर हाल बुटोल महानगर पालिका ११ को मजुवा बस्ने इन्द्र नेपालीको केही दिनअघिमात्र साइकलमा तरकारी बेच्दै गीत गाउँदै गरेको एउटा भिडियो भाइरल भएको थियो उक्त भिडियो भाइरल बनेपछि अहिले उहाँको सम्पूर्ण जानकारी र उनको बारेमा बुझ्न a-one टेलिभिजनका पत्रकार अमृतमान ओलीले उनलाई प्रत्यक्ष भेटेर भिडियो समेत प्रस्तुत गरेका छन् जुन भिडियो हामीले यो समाचारको अन्त्यमा प्रस्तुत गरेका छौं

सानोछँदा देखि उनमा गीत गाउने एउटा अनौठो कला छ र अहिले पनि उनी साइकलमा तरकारी बेच्दै गीत गाउँदै हिड्ने गर्दछन् अझै उनमा राम्रो गीत गाएर कलाकार बन्ने समेत ठूलो रहर थियो तर आफु सानो छँदा नै आमाले छोडेर गएपछि र भएको घरमा पनि आ,,गलागी हुँदा सबै जनावर समेत ज,लेर म,रेपछि भने आफ्नो आर्थिक अवस्था पनि एकदमै कमजोर भएको कारण आफू कलाकार बन्न नसकेको उनको गुनासो छ र अहिले पनि उनी एकदमै मीठा गीतहरू गाउने गर्दछन् जुन तलको भिडियोमा समेत प्रस्तुत गरिएको छ  ।

यही विषयमा रहेर ए वन टेलिभिजन का पत्रकार अमृतमान ओलीले उसँग प्रतक्ष्य कुराकानी गरेको भिडियो बाट पूरा जानकारी पाउन सकिन्छ हेर्नुहोस यो भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय