शनिबार , माघ १५, २०७८

इन्द्रेणीकि पुरानो गायिका मिना लामा लामो समयपछि मिडियामा इन्द्रेणी छोड्नुको खास कारण बल्ल खोलिन (हेर्नुस् भिडियो)

यो पनि पढ्नुहोस्

‘ब्रेकअप’पछि रूदैँ मनको बह पोख्दै प्रिज्मा, तर किन मौन छन् सागर ?

जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेको ‘छल छल’ बोलको गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक भयो ।

गीत सार्वजनिक भएपछि यसको प्रचारमा हिँडेका प्रिज्मा र प्रिन्सीले गीत भन्दा बढी प्रेम र ब्रेकअपको कुरा गरिरहेका छन् ।

ब्रेकअप हुन्छ र विश्वास गरेको मानिसबाट धोका पाउँदा के हुने रहेछ भन्दै सञ्चारकर्मीसामु आँशु बगाइन्

हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएकी प्रिज्माले यो प्रश्नको सामना त गर्ने नै भइन् । प्रिज्माले पनि प्रचारका क्रममा गीतको विषयभन्दा प्रेममा किन ब्रेकअप हुन्छ र विश्वास गरेको मानिसबाट धोका पाउँदा के हुने रहेछ भन्दै सञ्चारकर्मीसामु आँशु बगाइन् ।

प्रिज्माले मनको बह पोखिरहँदा सागर भने मौन छन् । केही महिनादेखि परिवारसँग नै समय बिताइरहेका सागर यो विषयमा केही पनि नबोल्ने बताउँछन् । सागरले भने, ‘यो विषयमा म केही पनि बोल्न चाहन्नँ । किनकि, मैले बोल्दा अरु कसैलाई असर पर्छ भने म मौन बसेको नै राम्रो हुन्छ ।’

तर, प्रिज्मा अझै केही वर्ष विवाह नगर्ने सोचमा गएपछि उनीहरुबीच कुरा नमिलेको चर्चा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय