शनिबार , माघ १५, २०७८

टीका सानुको पहिलो अंग्रेजीमा दोहोरी युटुवमा तहल्का मच्चाउदै .( भिडियो हेर्नुहोस् )

काठमाडौं / नेपाली लोकसंगीत पारखी माझ युवा गायिका टिका सानु निकै चर्चित छन् । उनी विशेष गरी लाईभ दोहोरीको लागि माहिर मानिन्छन् ।

इन्द्रेणी मार्फत धेरै दर्शक माझ परिचित गायिका अहिले एक टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्छिन् । साथै लाईभ दोहोरी समेत चलाउँछिन् । उनले टेलिभिजनमा आउने दोहोरी आफ्नो युट्युब च्यानल बाट पनि सार्वजनिक गर्ने गरेकी छन् ।

यसै बीच टीकाको भर्खर मात्र एउटा दोहोरी विवादमा आएको छ । उनले प्रस्तुत गरेको दोहोरीमा अङ्ग्रेजी शब्द संयोजन गरिएको छ । उनको सो दोहोरी सार्वजनिक भएपछि दोहोरीका केही अग्रजहरुले पनि गीतको आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय