बुधबार , जेठ ४, २०७९

नुवाकोट मा भयो नसोचेको घटना फलामको रडले थिची थिची सुमनको हत्या मुख्य नाइकेलाई गाउँले गरे सार्वजनिक (हेर्नुस् भिडियो)

यो पनि पढ्नुहोस्

अच्चमको मान्छे चालिस बर्षे तर बच्चा जस्तै देखिन्छन

सुजल जिएम एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो समाजिक सन्जालमा ल्याइसकेको सुजल आज भने नयाँ भिडियो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा समाबेश छ ।

यो पनि पढ्नुश

पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” मा चयन भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा पोखराकी प्रेन्सा रेग्मी छनोट भएकी हुन् ।

पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” मा चयन भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा पोखराकी प्रेन्सा रेग्मी छनोट भएकी हुन् । यस्तै बालबालिकामाथी हिंसा, बलात्कारका घटनाका विरुद्ध कडा कानुन निर्माणका लागि गृहमन्त्री र सुरक्षा निकायसङ्ग छलफल र कानुन बनाउन माग गरेकी थिइन् । समाजसेवामा निरन्तर लागि परेकी छन् ।

जिसिपिएले वार्षिक रूपमा विश्वभरका शीर्ष १०० बाल प्रतिभाहरूलाई चिन्ने, प्रशंसा गर्ने र पुरस्कृत गर्ने र असंख्य पृष्ठभूमिका युवा प्रतिभाहरूलाई मनाउने लक्ष्य राखेको छ। टोलीले २०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना गर्ने छ । विश्वभरका ग्लोबल चाइल्ड प्रोडिजी विजेताहरूलाई विश्वका केही प्रमुख व्यक्तित्वहरूद्वारा प्रतिष्ठित पुरस्कारले सम्मानित गरिने जनाएको छ ।

बाल अभियन्ता रेग्मीले पहिलो अन्तराष्ट्रिय अवार्डमा नेपालबाट आफु छनोटमा पर्दा देशलाई चिनाउन पाउदा आफुलाई गर्ब र एकदमै खुसी लागेको बताएकी छन् । “यो अवार्डमा पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद साथै देशलाई शान्ति र सकारात्मक सोच बनाउने चाहना छ यस कार्यमा मलाई सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय