शनिबार , जेठ १४, २०७९

हाँस्यव्यंग्य कलाकार ‘तक्मे बुडा’ दोस्रो सन्तानको पिता बने

काठमाडौं, हाँस्यव्यंग्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुडा’ दोस्रो सन्तानको पिता बनेका छन्।

यसअघि नै उनको छोरा थियो। बिहीबार सामाजिक संजालमा राईले छोरी जन्मिएको जानकारी दिएका हुन्।

एक नेपाली हास्य कलाकार, अभिनेता, गायक र नृत्याकार हुन् । उहा एन. टी. भी. प्रस्तुति सिटकमको मेरी बास्सै (2012–प्रेजेण्टेसन) मा तोक्मे बुढोका रूपमा आफ्नो भूमिकाबाट चिनिएका हुन् त्यो सबै भन्दा राम्रो र पहिलो भूमिका स्रोत मझ चित परिचित भएपछि राई ले धेरै कमेडी शो होस्टबाट धेरै नेपालीहरु लाई मनोरंजन दिलाई दर्शकहरु माझ अत्यधिक लोक प्रिय बनेका हुन् ।

विल्सन, युटुब मा पनि विल्सन विक्रम शो हेर्न सकिन्छ, वर्तमान भूमिका उहाँ प्राय आफ्नो दर्शकहरूको मनोरंजन गर्न लिम्बु उच्चारण अनुकरण गरेको पाइन्छ। उहाँले सफलतापूर्वक एक वर्ष भित्र 20 वटा भन्दा बढी देशमा यात्रा गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय