शनिबार , माघ १५, २०७८

अन्तत: चिनिया सँग यसरी बिदाई गरियो अायुसालाई | बिदाईको क्षणमा अाफन्तहरू  बने भावुक (हेर्नुस् भिडियो )

सुचना प्रावि’धिको बिकास भए सगं’सगै अहिले आफ्नै देशको टाढा टाढाकाहरु सगँ मात्र नभै अन्य देशमा रहेकाहरुँसग पनि हामी सजिलै कुराकानी गर्न सक्छौ । कुराकानी गर्दै जादाँ एक अर्का’मा प्रेम सम्बन्ध भै बैबाहिक सम्बन्धमा पनि परिणत भएको हामिले अहिले थुप्रै पाउने गरेका छौ । एक अर्को देशको भाषा नमिलेता पनि अहिले क्षण भ’रमा नै एक अर्काको भाषा बुझ्न सकिने एप्सह’रुको प्रयोगले हामिलाई जुनसुकै भाषा बुझ्न सजिलो बनाईदिएकोले पनि जुन सुकै भाषा बोल्ने भएता पनि कुरा गर्न सकिन्छ ।

यसरी नै कुराकानी गरि अहिले वैवाहिक सम्ब’न्धमा बाधि’एकी छिन आयुशा बिस्व’कर्मा एक चाइनिज युवकसगँ । फेसबुक हुँदै विच्याट मार्फत कुराकानी भएको उनिहरुको सम्बन्ध अहिले बिबाहमा परि’णत भएको छ । आयुशाका अनुसार उनिहरु पहिलो पटक फेस’बुकमा साथी बनेका थिए । एक अर्काको भा’षा नबुझेका कारण आफुहरु वि च्याटमा बोल्न थालेको उनी बताउँछिन । जहाँ भाषा परिवर्तन गर्ने सुबिधा उप’लब्ध थियो । त्यसै मार्फत उनिहरु बोल्ने गरेका थिए ।

सुरुमा आफुहरु साथी मात्र भएर बोल्दै गएको र पछि चाइनिज ती युवाले नै आफुलाई प्रेम प्रस्ताव राखेको आयुशा बताउँछिन । तर पनि आफुलाई देश, भाषा, सं’स्कार अलग भएकोले बिबाह होला जस्तो नलागेको उनी बताउँछिन । तर माया र बि’श्वास भए पछि कुनै पनि कुराले नरोक्ने रहेछ भन्ने बुझेको आयुशा बताउँछिन । अहिले आफुहरु बिबाह गरिसकेको उनले बताईन । पहिले बिबाह नै होला जस्तो नलागेको उनको भनाई छ । तर श्रीमा’न चाइना बाट आफुलाई बि’श्वास गरेर नेपाल आए पछि भने आफुलाई पनि बि’श्वास भएको उनको भनाई छ ।

आफ्नो बि’स्वास गरेर श्रीमा’नलाई चाइनाबाट नेपाल पठाउने श्रीमानको बुबा आमालाई पनि आयुशाले धन्यवाद दिइन । अब चाइना जान प्रक्रियाहरु मिलाउनु पर्ने भएकोले केही समय लाग्ने उनको भनाई छ । आफुहरु नेपाली परम्परा अनुसार बिबाह पनि यहि गर्न लागेको आयुशाले जानकारी दिएकी छिन । अहिले भने अर्कै देश, भाषा, सं’कार इत्या’दी कुराले केही असर गर्ला कि भन्ने आफुलाई नलागेको उनको भनाई छ । आफुलाई यति बि’श्वास गरेर श्रीमान यहाँ आएको भन्दै आफुलाई पनि श्रीमान प्रती पुर्ण बि’श्वास लाग्ने गरेको उनले बताईन ।

आयुशाका बाबू आमाले पनि छोराछोरीको खु’शी नै बाबू आमाको खुशी हो भन्ने लागेर आफुले उनिहरुको सम्बन्ध स्विकार गरेको बताए । अब नेपाली परम्परा अनुसार यहि मंसिरमा नै उनिहरुको बिबाह गर्ने तयारी भै रहेको आयुशाका बाबुले बताए । आफ्नै देशको नजि’ककोसग नै सम्बन्ध जोड्न पाए हुने भन्ने त सबै बाउ आमालाई हुने गर्दछ तर पनि आफ्नो छोराछोरी जसरी खु’शी हुन्छन बाबू आमा त्यसमा नै खु’शी हुने उनले बताए । भनेको बेला आउन जान गार्‍हो हुने भएता पनि उनिहरु खु’शी रहनु नै बाबुआमाको लागि खु’शीको कुरा हुने उनी बताउँछन । पुरा जानकारीको लागि भिडियो सहित हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय