बुधबार , जेठ ४, २०७९

भा’रतमा भर्खरै रुवाबासी: यसरी ख’स्यो भारतीय सेना प्रमुख चढेको हेलि’कोप्टर, दुर्घट’ नाग्रस्त (भिडियो हेर्नुहोस)

एजेन्सी- भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दु’र्घटना’ग्रस्त भएको छ ।

रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घ’टना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घ’टनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

घट’नास्थलबाट तीन जनाको उ’द्धार गरेर अस्पताल लगिएको छ । केही श’व जलेको अवस्था फेला परेको र अन्यको खोजी चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घ’टनामा परेका रक्षा प्रमुख रावतको अवस्था अ’ज्ञात छ । इण्डियन एयर फोर्सले दुर्घ’टनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय