शनिबार , माघ १५, २०७८

चर्चित गायिका देवि धर्ति मगर र प्रदिप त्रिपाठीको गितमा सन्जिता शाहीको रुवाऊने अभिनय (भिडियो

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यस्तै, सन्जिब न्यौपाने भर्खरै नयाँ गित चर्को घाँम सार्वजनिक गरेका छन । सो गितमा आदरणीय गायक प्रदिप त्रिपाठी र गायिका देबी धर्तिले आबाज दिनुभएको छ । गितको गीत/संगीत प्रदिप त्रिपाठीले गरेका छन ।

गीतको भिडियोमा भने मोडल सन्जिता शाही,समीर न्यौपाने र सञ्जु पौडेलको अभिनय रहेको छन्। भिडियोलाइ बिपिन छेत्रीले सिनेम्याटोग्राफर गरेका छन भने सो भिडियोको निर्देशक कपिल लामा हुन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय