शनिबार , माघ १५, २०७८

ससुराली जाँदा सासुआमाले खेदाएपछि दुखी हुँदै मिडियामा आए भाइरल जोडी (भिडियो सहित)

भनिन्छ मायाप्रेममा मान्छे अ’न्धो हुन्छ तर आजको यो घटनालाई नियाल्ने हो भने यो कुराको बिश्वास पनि हुन्छ । ६९ बर्षका बाजे र २२ बर्षकि एक युबतिको प्रेमकहानी देखेर भने तपाईं यो कुराको बिश्वास गर्न बा’ध्य नै हुनुहुनेछ । यो जोडिको मायापिरती देखेर तपाईं हामिलाइ यो ज्ञात हुनेछ कि मायामा कुनै सि’मा हुदैन ।

पछिल्लो समय जताततै भा’इ’र’ल भएको जोडि हो यो । उनिहरु यसभन्दा पहिले पनि कैयौंपटक मिडियामा आइसकेका छ्न तर आज भने ६९ बर्षका बाजे पहिलोपटक आफ्नो ससुराली गएका थिए तर पुजाकी आमा अर्थात बाजेकी सासुआमा भने उनिहरु घरभित्र छिर्न मात्र आटेका के थिए एक्कासी आ”क्रोशीत भएर बाहिर निस्किन । हातमा ल”ट्ठि लिएर बाहिर निस्केकी उनले पुजालाई गा”ली गर्नु समेत गरिन । कु”ट्न समेत छोपीन उनले । अ”पशब्द प्रयोग गरेर तलाइ कसले बोलायो र आएकी समेत भनिन ।

घरभित्र समेत छि”र्न दिइनन उनले छोरिलाइ, अहिले गइहाल यहाँबाट भन्दै थ”र्काइन उनले । ससुराले भने सम्झाउन खोजे आफ्नी श्रीमतीलाइ तर उनले भने आफू चु”प नलाग्ने भन्दै झन सा”र्‍हो”सा”र्‍हो कराइन । ज्वाइछोरिलाइ घरमा छिर्न पनि नदिएपछि उनिहरु पुन घर फर्किन बाध्य भए । सामान्यतया ज्वाइँ पहिलोपटक ससुरालि जादा भिन्दै स्वागत हुनेगर्दछ तर बाजेको भने उल्टै अ”पमान भएको छ त्यसमाथी आफ्नै सासुआमाबाट ।

मन खि”न्न पार्दै घर फर्किन बा”ध्य भए बाजे । सुरुमा त बाजे सासुको यस्तो व्यबहारबाट दु”खी नभएको बताउदै थिए तर सासुको ए”कोहोरो व्य”बहार पछि भने उनको पनि चि”त्त दुखेछ । यसो भन्दै गु”नासो गरे उनले “छोरिसग त न”राम्रो सम्बन्ध थियो अरे तर म त ज्वाइँ हो नि श”त्रु त हैन नि उहाको ।” सासु बाहिरबाट हेर्दा राम्रो तर भित्रबाट कालो भएको बताए बाजेले । सासू नै उस्तो हो भन्छ्न उनी ।

क”ठै पुजा भने अब जिन्दगीमा माइतको नाम पनि लिन्न भन्छिन । बाजे भने सासु नै उस्तो रहेको र ससुराको दो”ष लगाउने ठाउँ नरहेको बताउछ्न । पुजा भने आफुले आमालाइ केही पनि नराम्रो नभनेको बताउछिन । आमाको बानीब्यहोरा नै त्यसतै हो घरमा कोहि मान्छे गएपछि भन्छिन उनी । ससुराले भनेको कुरा समेत न”मान्ने सासु नै उस्तो भन्छ्न बाजे ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय