शनिबार , माघ १५, २०७८

बिष्णु माझी र मोहन खड्काको आवाजमा निकै आशा गरेको यो गीत “ए धोकेबाज” सार्वजनिक (हेर्नुस् भिडियो )

यो पनि पढ्नुहोस्

तीन श्रीमतीका ११ सन्तान,कसरी मिलाएर राखेका छ्न् त सन्तबहादुरले(भिडियो हेर्नुहोस्)

नवलपुर जिल्ला बौधिकाली नगरपालिका वडा नम्बर २ को डेडगाउमा घर भइ बसोबाअ गर्दै आएका शन्त बि क नाम गरेका एक पुरुषका तिन श्रीमतीहरु र ११ सन्तानहरु रहेका छ्न । छोराछोरी कति जना बनाउने भन्ने विषयमा ठ्’ट्यौलि पारामा मान्छेहरुले फुटबल टिम बनाउने त भन्छ्न तर सन्तबहादुरले भने साच्चिकै फुटबल टिम नै बनाएका छ्न ।

एउटा नेपाली उखान छ नि “हात्ती पाल्न सजिलो हुन्छ बरु तर स्वास्नी पाल्न गा’र्‍हो” । सन्तबहादुरले यो उखानलाइ ग’लत साबित गरेका छ्न । तिनैजना श्रीमतीलाई मिलाएर राखेका छन उनले । तिनतिन श्रीमती त्यसमाथी ११ सन्तान खुब मिलाएर राखेका छ्न । जेठी कृष्णा बिक, माहिली सीता बिक अनि कान्छी सरिता बिक गरि तिन श्रीमती छ्न उनका ।

जेठी श्रीमतीलाई गोठको काम, माहिलिलाइ आ’रनको काम अनि कान्छिलाइ भान्साको काममा लगाएका रहेछ्न उनले । कति मिलाएर राखेका छ्न सन्तबहादुरले । कहिलेकाही त श्रीमतीहरु मिलाउन नै गा’ह्रो हुनेगरेको बताउछन उनी । जेठितिर आयो कान्छी रि’साउने अनि कान्छी तिर जादा माहिली रि’साउने, निकै नै स’मस्या हुने बताउछ्न उनी । पाच छोरा र छ जना छोरी रहेका छ्न उनका ।

माहिली र कान्छी त दिदिबहिनी नै रहेछ्न । कान्छी बहिनी यतै बस्दा बस्दै श्रीमानले श्रीमती बनाइदिएको बताउछिन उनि । सन्तबहादुर पनि तिनैजना श्रीमती आफ्नो लागि बराबर रहेको बताउछ्न र सबैको उत्तिकै माया लाग्ने गरेको कुरा पनि उनले खुलाए । अरुको बच्चाहरुझै आफ्ना सन्तानलाई खानलाउन नदिन सक्दा भने आफुलाइ दु’ख हुने कुरा बताउछ्न उनी । थप जानकारीको लागि भिडियो हेर्नुस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय