शनिबार , माघ १५, २०७८

अन्तत् पूरा भयो बिरे दाइको सपना यस्तो बन्यो पहिलो गित शर्मिला गुरूङ सँग पहिलो भेटमै चल्यो दोहोरी (हेर्नुस् भिडियो )

यो पनि पढ्नुहोस्

जेठी श्रीमतीले छाडेपछि मृत्यु रोजेका गायक राजु परियारले भाबुक हुदै भने, कान्छीले मर्नबाट बचाईन- (भिडियो)

सुमधुर श्वरका धनी राजु परियार’को जिवन कुनै बेला निकै पीडा’दायी थियो । उनले आफ्नो जिवन देखि हार खाइ’रहेका थिए । उनले आवश्यकता पुरा गर्न नसकि’दिँदा जेठी श्रीमती’ले छोडेर गएपछि उनले जिवनवाटै हार खाएका थिए ।

त्यसैले उनले आफै’लाई समाप्त गर्ने निर्णय समेत गरि’सकेका थिए । उनी भन्छन्, मृ त्यु र म संगसंगै हिडिसकेको थिए । तर अहिले म जिवित हुनु अहिलेको श्रीमतीको कारणले हो । उनी पछिल्लो समय केही वर्ष गीत संगितवाट पनि हराए’का थिए ।

त्यसैले उनी अब सांगेतिक क्षेत्रमा आउँदै’नन् की भन्ने पनि सोचि’सकेका थिए । तर अचानक उनी एविसी टेलि’भिजनको इन्द्रेणी कार्यक्रममा ल्याएपछि फेरी उनी अहिले सकृय भएका छन् ।

कुनै समय राजु परियार बोरा’मा बोकेर ल्याउँथे भन्ने पनि सुनिन्छ । यो विषयमा प्रश्न गर्दा उनले त्यसवारे पनि केही कुरा खुला’एका छन् । अन्य कलाकारका लागि असम्भव मानिने आधु’निक जिवनशैली राजु परियारको थियो ।

उनी ब्यक्तिगत गाडी चलाएर हिड्न सक्ने अवस्था’का थिए । तर उनी राजुले ब्यक्तिगत जिवन’मा भने नसोचेको पी’डा भोगे । राजुले आफ्नो पहिलो श्रीमतीको नाम भने खुलाएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय