बुधबार , जेठ ४, २०७९

आफ्नै देवरलाई बन्चरोले हा नेर मा र्ने भाउजुले दिए बयान,जबरजस्ती  गर्न खोजेपछि मा र्न बाध्य भयौं भने (भिडियो हेर्नुस्)

सल्यान जिल्लाको सारदा नगरपालिका ५ रानिकोटमा दुई भाउजुहरु मिलेर देवरको ह’त्या गरे पछि अहिले उक्त घट’ना निकै चर्चामा छ मंसिर ९ गते भएको उक्त घ’टनामा भाउजुले देवरको टाउकोमा बन्’चरो हानेर ह’त्या गरेका थिए । घरका परिवार नेपालगन्ज गएको अवस्थामा घरमा देवर शेरबहादुर र भाउजू लक्ष्मी मात्र रहेका थिए । तर ह’त्यामा भने अर्कि भाउजू नाता पर्ने राधा पनि संलग्न भएको खुल्न आएको छ । भाउजू लक्ष्मीका श्रीमान भने वैदेशिक रोजगारीमा दुबैमा रहेका छन ।

शेरबहादुरको बिबाह भने दशै भन्दा केही दिन अघि मात्र भएको थियो । तर दशैँ मान्न भने माइत गएकी उनकी श्रीमती भने अझै फर्किएकी छैनन । घ’टना हएको दिन मंसिर ९ गते कुभिण्डे दह भन्ने स्थानबाट पूजा गरिएको बोकाको टाउको घरमा ल्याइएको खुलेको छ । भाउजू लक्ष्मीले गाउकै नाताले देउरानी पर्ने २५ वर्षीय राधा पौडेल र अर्का देवर पर्ने चुर्ण बहादुरलाई पनि घर बोलाएको खुलेको छ । उनिहरु दुई देवर र दुई भाउजू मा’सुसग र’क्सी पनि खाएको खुलेको छ ।

खानपिन पछि देवर चुर्णबहादुर बेलुका ८ बजे तिर सुत्न जाने भने आफ्नै घर तिर गएको बुझिएको छ । चुर्णबहादुर गए पछि दुई भाउजू र देवर शेरबहादुर अबेर सम्म खादै बसेको बुझिएको छ । त्यसपछी देवर शेरबहादुर पनि सुत्न गएका थिए । त्यस पछि भने घ’टना भएको बुझिन्छ । भाउजू लक्ष्मीले गाउले र प्र’हरीमा दिएको बयान अनुसार “देवरले पानी माग्नुभयो, आफु पानी लिएर देवरको कोठामा गएर पानी दिन लाग्दा देवरले आफुलाई समात्नु भयो र म चि’च्याए । चिच्याए पछि राधा आएर बन्’चरो प्र’हा’र गरिन ।”

तर गाउँलेहरु भने यो बयान मान्न तयार छैनन । मध्ये रातमा अर्काको घरमा राखेको ब’न्चरो राधाले कसरी भेटिन ? भन्ने उनिहरुको प्रश्न छ । शेरबहादुर सुगरको रोगी भएको र दुब्लो पतलो त्यहा माथी र’क्सिले मा’ते’को अवस्थामा रहेको देखिन्छ । राधाको पृष्ठभुमि भने केही वर्ष अघि आफ्नी सासुलाई नि’र्घात कु’टपि’ट गरेकी थिइन । सासू ससुरा अर्कैको घरमा बस्दै आएका छन भने राधाका श्रीमान अपांग छन । साथै आफ्नै दाइ सग पनि कु’टपि’ट राधाको भएको थियो । यस्तै लक्ष्मी भने गाउमा सोझो सिधा कै रुपमा चिनिन्छिन ।

तर लक्ष्मीले दिएको बयान भने अलिक नमिल्दो र फेरिदै आएको स्थानियको भनाई छ । गाउलेहरुका अनुसार योजनाबद्ध तवरले सुतिरहेको अवस्थामा दुबैजना मिलेर ह’त्या भएको उनिहरुको भनाई छ । ह’त्या पछि श’वलाई उनिहरुले ज’लाउने प्रयास गरेका थिए । तर आधा मात्र जले पछि उनिहरुले ओढ्नेले पोको पारी बासघारिमा फालेका थिए । उनको मोबाइल पनि जलाईएको छ । गाउलेहरु शेरबहादुरको मोबाइलमा उनिहरुको कुनै अनैतिक जानकारी भएकोले नै ह’त्या गरि जलाएको हुन सक्ने संका गर्छन ।

भिडियो हेर्नुस :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय