
इन्द्रेणीले चन्दा अर्याल र मेक्सम खातीको पुरा गर्यो सपना सुटिङमै रोइन मेक्समको अोैठी चिनो (हेर्नुस् भिडियो )
यो पनि पढ्नुहोस्
कठै !घाटिको पाइपबाट स्वास लिइरहेकी अनितालाई हेर्दा बर्बरी आँसु खसाए कान्छी सिरियलका सन्तोषले (भिडियो हेर्नुस्)
करिव ३ वर्ष अगि बैदेशिक रोजगारीका लागि दुबै पुगेकि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ धप्पड घर भएकी २८ वर्षिय कौशिला मगर करिव ३ महिनादेखी सम्पर्क बिहिन भए पछि उनका परिवार मिडियामा आएका थिए ।
आफू अब घर आउन लागेको भन्दै कुरा गएको एक दिन पनि नबित्दै दुबैबाट कौशिला बसेको ठाउँमा कसैको ह”त्या भएको भन्दै खबर आएको कौशिलाकी आमाले बताएकी थिइन । त्यहाँ बस्ने एक जनाको हत्या भएको र अन्यलाई प्र’हरीले जे’ल लगेको भनी खबर आएको उनको भनाई थियो ।
त्यसपछी कौशिलाको नै च”क्कु’ले घाँ’टी छि’ना’एर ह”त्या भएको भन्ने अपुष्ट खबर आएको थियो । दुबैबाट विभिन्न ब्याक्तीबाट विभिन्न खालको खबर आए पछि यता परिवारमा भने रु’वा’बा’सी चलेको थियो । कौशिलाको ह”त्या भएको हो या जे’लमा रहेको भन्ने कुनै निश्चित थिएन । ह”त्या र जे”ल दुबै खाले खबर आई रहेको थियो । त्यसको लागि सहयोग गरिदिन कौशिलाको परिवार मिडियामा आएका थिए । तर अहिले भने कौशिला जे”लमा नै रहेको पुष्टि भएको बताईएको छ ।
३ वर्ष अघि दुबै पुगेकी कौशिला भिसा सकिए पछि भिजिट भिसा थप गरेर दुबैमा नै एक नेपाली रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन । त्यहाबाट पनि अब केही दिनमा नै घर फर्किने उनले बताएकी थिइन । उनले आफू अब छिटै घर आउन लागेको बताएको कौशिलाकी आमाले बताएकी छिन । त्यसको भोलिपल्ट नै कौशिलाको ह”त्याको खबर आएको थियो । तर उक्त खवर भने अहिले झु”टो भएको छ । उनिहरु बसेको ठाउँमा एक जना महिलाको ह”त्या भएको र कौशिला सहित अन्यलाई प्र”हरीले प”क्राउ गरेको खुलेको छ ।
अर्काको देशमा आफुहरुले केही गर्न नसकिने यहाबाट भन्दै कौशिलाको परिवार अहिले सहयोग मागिरहेको छ । आफ्नो छोरिलाई कुनै झु”टो मुद्दामा उतै फ”सा’एर जे”ल सधै राखिदिने हो कि भन्ने आफुलाई चि”न्ता लागेको कौशिलाकी आमाले बताएकी छिन । आफुहरुले यहाबाट सक्ने गर्ने र दुबै तिरै रहनु भएका सम्पुर्ण नेपाली तथा नेपाल सरकार साथै दुबैमा रहेको राजदुतावास लगायतले पहल गरेर आफ्नो छोरी नेपाल फर्काईदिन उनले आग्रह गरेकी छिन ।
भिडियो हेर्नुस :-