शनिबार , माघ १५, २०७८

फेरी अर्को दु;ख;द ख;ब;र : कलाकार गोक्तेकाजिको ५ बर्षिय नातिको अमेरिकामा नि;ध;न, परिवारमा रु;वा;बा;सि( भिडियो हेर्नुहोस)

मेरि बास्सैका गोक्तेकाजी अर्थात रामचन्द्र अधिकारिको घरमा शो’क परेको छ। उनको अमेरिका निवासी ५ बर्षको नातिको आकस्मिक नि’ध’न भएको छ ।

नातिको नि’ध’नको खबरले गोक्ते काजी दम्पती बिक्षिप्त बनेका छन। मेरि बास्सैमा काजि को खान्दन भन्दै सबैले मान्ने गोक्तेकाजिलाइ अचानक नातिको मृ’त्युको खबरले घर मा रु’वा’बा’सी चलेको छ।

सारा दर्शकलाइ हसाउने गोक्तेकाजी आज बिक्षिप्त बनेका छन। नातिको मृ’त्युको खबर सुन्न साथ गोक्तेकाजी दम्पती नातिको अन्त्ये’ष्टिको लागि आज अमेरिका उड्ने

तयारिमा छन।नातिलाइ नेपाली पोशक दौरा सुरुवाल स्टा कोट र ढाका टोपी असाध्यै मनपर्छ नाति को लागि चढाउन लिएर जादैछु भन्दै रुदै सुनाए गोक्तेकाजिले । तलको भिडियो पूरा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय