शनिबार , माघ १५, २०७८

आफ्नो पापबाट मुक्ति पाउन ॐ लेखेर मुक्तिनाथ मन्दिरको दर्शन गरी १०८ धाराको रहस्य बुझ्नुहोस् र यो सन्देश सबैमाझ शेर गर्नुहोस ! ॐ ॐॐॐ

मुस्ताङ् – मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ ।

मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ। मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् ।

बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन ।.

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय