शनिबार , माघ १५, २०७८

पहिलोपटक प्रिय लोकदोहोरि गायिका जेरि र उनको बुढाले यस्तो दमदार दोहोरि गाए (हेर्नुस् भिडियो )

दोहोरि गायक अर्जुन खड्का र अनुजाको अन्ततः धुमधामसग बिवाह भयो ।निकै समयदेखि एकअर्कालाई चिन्दै आएका उनिहरुले आफुहरुले अब बिवाह गरेर आफ्नो जीवन सगै का`ट्न सकिने भन्ने लागेपछि बिवाह गरेको उनिहरु बताउँछन् ।उनिहरु बिवाह भइरहदा दोहोरि गाउन पछि हटेनन् ,जोडदार दोहोरि समेत गाए ।

तिनै अर्जुन र अनुजाको बिहेमा आफ्नो उपस्थिति जनाउदै सबैका प्रिय लोकदायिका जेरि जोडिले पनि सोही अवसरमा जोडदार दोहोरि गाए ।

यो पनि पढ्नुहोस् : टिका सानुलाई मिल्यो सफलता, ३ वटा लाईभ दोहोरी युटुव ट्रेडिङ्गको अग्रस्थानमा (भिडियोसहित)

पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै  गएको छ |  त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन्  । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने लोक गायिका साथै सबैको मनमुटुमा बसेकी अत्यन्तै लोकप्रिय दोहोरी गायिका टिका सानु एक लोकप्रिय चर्चित गायिका हुन् । पछिल्लो समय उनि लाईभ दोहोरी, गित रेकडिग, सुटिग साथै टिकटकमा व्यस्त भएकि छिन । लकडाऊनको समयमा पनि उनि आफ्ना फ्यानहरुलाई मनोरन्जन दिनको लागि आफ्नै अफिसियल युटुव च्यानलबाट नया नया भिडियोहरु अपलोड गरिरहेकी छिन् ।

यति वेलाको सांगितिक माहोलमा टिका सानु चर्चा परिचर्चा अत्यन्तै रहेको छ भने उनलाई माया गर्ने, उनका दोहोरी मन पाऊने साथै गितहरु मन पराऊने फ्यानहरु, फ्लोअर्सहरु धेकै छन् । यसै विच यति वेला युटुव ट्रेनिगमा हेर्ने हो भने टिका सानु युटुव च्यानलबाट आएको 3 वटा लाईभ दोहोरी युटुव ट्रेनिगमा छन् ।

लोकप्रिय भाका ‘जाले रुमाल बैना’ बोलको गीतमा चर्चित गायक अलिफ खान र चर्चित गायिका पुर्णकला विसिले गाएको निकै उत्कृष्ट दोहोरी युटुव ट्रेनिगको 41 ऒं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय