शनिबार २४ मंसिर २०७९

टिकटकमा भिडियो बनाउँदै चर्चा’मा आएपछि मोडल उषा उप्रेतीले म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन् । अहिले उनी म्यु’जिक भिडियो’की व्यस्त मोडलमा पर्छिन् । टिक’टकबाट उदाएका कैयौं प्रतिभा केही महिना भिडियो खेलेर हराएका पनि छन् ।

तर, उषाको भने म्युजिक भि’डियोमा उत्तिकै माग छ । उषा अब चल’चित्रमा फड्को मा’र्ने सोचमा छिन् । उनलाई चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्र’बाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँ’छिन् ।

पछिल्लो समय चर्चा’मा रहेकी मोडल हुन टिक’टकर उषा उप्रेती । उनले गरेको अभिनयले भेरै मन जिते’को थियो । तर उन पछिल्ले समष् बली बढी हट र केही न, ग्न हुन थालेकी छन् । उनले क्षणिक चर्चाका निम्ति नग्नता’को सहा’रा लिन थालेकी छिन् ।

उनले टिकट’कमा हालेको भिडियो सहजै पचा’उन सकिने खालको छैन । उनले हाmलेको भिडि’योमा गो’प्य अङ्ग राम्रो’सँग लुकेको छैन् ।नग्नताकै कारण यो भिडि’ओले धेरै भ्युज पाएको छ । ६ घण्टा’भित्रै १३ लाख’भन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन्।

भिडियोमा सक’रात्म भन्दा नकरा’त्म कमेन्ट धेरै आएका छन् । उषा’लाई कतिपयले आलो’चना गरेका छन् । उनले यो भि’डियो गोवाको समुद्री तटमा डान्स गर्दै पोस्ट गरेकी हुन् । उ’षाले धेरै म्युजिक भिडि’योमा सफल अभिनय गरेकी छन् ।


Last Updated on: September 5th, 2022 at 1:31 pm
४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया