आइतबार , मंग्सिर १२, २०७८

यति बुढि आमालाई यसरी जङ्गलको बिचमा छोडेर छोरा भागे, आमा एक्लै रुदै भोकभोकै (हेर्नुस् भिडियो)

जंगलको बिचमा केही छिन यहाँ बस म फर्केर आइ हाल्छु भनेर आमालाई छोडेर गएका छोरा अहिले सम्म पनि फर्किएनन् । अहिलेसम्म पनि यी बृद्ध आमा छोराको प्रतीक्षा गरेर बसि रहेकि छिन् ।

कयौ बर्ष बितिसक्यो तर अहिलेसम्म पनि आएनन्।आमाले छोरो लाई अत्याधिक धेरै सम्झिने गर्छिन् ।कतै छोरो आइ हाल्छकि भन्दै बाटो कुरि रहेकि छिन्।परिपरि घनाघोर जङ्गल छ ,सामुदायिक जंगल भित्र टिनले बेरेर सानो झुपडी बनाएर यी आमा बस्दै आएकि छिन् ।आफुलाई समाज ले उनिहरु सगै ब्ने व्यवस्था नमिलाई दिएपछि आफू यसरी जंगलमा बस्न बिबस भएको आमा बताउँ छिन् ।

गुल्मिको मुसिकोट नगरपालिका स्थित यी बुढि आमा रहदै आएकि छिन् ।आमा अहिले एक्लै बस्दै आएकि छिन् ,श्रिमानको धेरै पहिले मृ त्यु भैसकेको र छोरिहरुको बिवाह भैसकेको र बाकि दुई छोराहरु पनि बेपत्ता बराबर नै भएपछि आमा अहिले एकदमै दयनिय जीवन बेथित गर्न बाध्य छिन् ।

आर्थिक अवस्था निकै नै कमजोर भएसगै अन्न रासन पानी कहिले काही नहुदा आमाले भोकै पनि धेरै रातहरु बेथित गरेकि छिन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय