आइतबार , मंग्सिर १२, २०७८

आफ्नै दाजुलाई भाईले का’टेर मा’रे,खु’कु’रीले यसरी का”टेपछि गाउँनै थर्कमान भयो (भिडियो हेर्नुस्)

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ चारगैरेमा आफ्नै साईला भाईले जेठा दाजुलाई का टेर मा रेका छन् ।उनले दाजुको मुटु र कन्चठमा घोचेर तड्पाएर मा रेका हुन् ।उनको बीभत्स तरिकाको ह त्या गरेर घरमै छो डेका थिए ।

उनका बुबा जीवन कुमार मुखियाको अनुसार साइला छोरा चक्रबहादुर मुखियाले जेठा छोरा इच्छाबहादुर मुखियाको ह त्या गरेका हुन।साझको साढे ६ बजे तिर घ टना घटेको जानकारी आएको छ ।

बुबाले यस्तो घ टना हुनै नसक्ने भन्दै आफुलाई विश्वास गर्न निकै गाह्रो भएको कुरा बताएका छन् ।बुबलाई उनका बैनी ज्वाईंले खबर गरेपछि उनी घ टना स्थल पुगेको बताए ।छोराहरुको एकदमै मेल मिलाप रहेको तर मदिरा सेवन गरेर घ टना भएको हुनसक्ने उनले जिकिर गरे ।भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय