आइतबार , मंग्सिर १२, २०७८

भाइरल ट्याक्सि चालक नुमालाई यसरी फकाउदै बखत बिष्ट (हेर्नुस् भिडियो )

कान्छो नामक टेलिसिरियलको छायांकन स्थलमा उक्त सिरियलमा मुख्य भुमिका रहेका बखत बिष्ट र नुमा राई बिच गरिएको अन्तर्बार्ता आजको यश शृङ्खलामा तपाईहरु समक्ष हामी पेश गर्दछौ ।

नुमा राई जो पछिल्लो समय ट्याक्सि चालक उपनामले र पेशागत हिसाबमा पनि ट्याक्सि चलाउने भएसगै यततत्र सर्वत्र नै एकदमै भाइरल भएकि छिन् ।बखत बिष्टको कान्छो नामक टेलिसिरियलको तेस्रो शृङ्खलामा नुमा राईको उपस्थिति देखिने भएसगै छायांकन पनि लगभक सकिएको छ ।

बखत बिष्ट पछिल्लो समय जस्लाई आफ्नै श्रीमतिले छोडेर गएपछि उनी कहिले रुदै मिडियामा आउँछ त कहिले माफि माग्दै ।अहिले भने जसोतसो आफुलाई सम्हाल्दै आफ्नो अभिनयलाई निखार्दै उनले आफ्नो समय सिरियलमा खर्चिएका हुन् ।

अन्तर्बार्ताकै क्रममा बखतलाई नुमा राई जस्तो श्रीमती भए आफुलाइ हुने या नहुने भन्ने प्रश्नमा आफुलाई रुप शरिरभन्दा पनि मन बुझ्ने भए हुने भन्दै गर्दा नुमाले भने आफुलाई आफैजस्तो खाइलाग्दो र आफ्नो मन बुझ्ने चाहिएको उनिले बताइन ।अन्तरबार्ताकै क्रममा नुमा बताउँछिन् कि आफुले अभिनय सगसगै ट्याक्सि चलाउन नछोड्ने पनि उनले जिकिर गरिन् ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय