आइतबार , मंग्सिर १२, २०७८

भाइरल बिरे दाइले इन्द्रेणीमा यसरी तहल्का मच्चाए। बिगत सम्झेर भक्कानिएपछि bire dai indrini (भिडियो हेर्नुहोस)

भाइरल बिरे दाइले इन्द्रेणीमा यसरी तहल्का मच्चाए। बिगत सम्झेर भक्कानिएपछि bire dai indrini (भिडियो हेर्नुहोस) । भाइरल बिरे दाइले इन्द्रेणीमा यसरी तहल्का मच्चाए। बिगत सम्झेर भक्कानिएपछि bire dai indrini (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारी उडान भर्ने अनुमति पाइसकेको थियो ।दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए ।

विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । चौरजहारी आउँदै गर्नुहोला ।’

प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो ।यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै चौरजहारी विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन ।

बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो ।धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले पाइलटले नेपालगञ्जमा आकस्मिक अवतरण गरे होलान् । तर प्राविधिक समस्याले नभई पाइलटको सनकका कारण यस्तो अनौठो घटना भएको हो । कारण रोचक छ– पाइलटको ड्युटी सकिनु ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय