आइतबार , मंग्सिर १२, २०७८

कठै !दुवै छोरा अ पांग छन् ,खान दिने मान्छे नै कोहि नभएपछि परिवारको यस्तो बि जोग (भिडियो हेर्नुस्)

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं ९ मा एउटा परिवारको निकै बिजोग भएको छ ।छोराहरू जन्मिए र उनीहले सुख देलान् भन्ने आशा थियोे ।तर अहिले दुवै छोराहरू अ पांग भएपछि आमाबुबाको बिजोग भएको छ ।

धुर्वलाल कुमाइ र फुलमाया कुमाइ नाम गरेका बुढाबुढीको जम्मा ५ जना छोराछोरी थिए ।३ जना छोरीको विवाह भयो भने अन्य २ जना छोरा अ पांग भएर बसेका छन् ।अरुका छोराहरू निकै स्वास्थ भएर हिडेको देख्दा आफ्नो मुटु कटक्क खाने गरेको उनीहरू बताउँछन् ।

२२ र १६ वर्षका छोराहरूको यस्तो हालत भएको हो ।आफैंले दुख गरेर छोराको स्याहार गर्नु परेको उनीहरूको गुनासो छ ।आफुलाई पालेर खान दिने आशा गर्दा आफैले छोराहरुलाई दुख गर्नु पर्दा र पछि आफू मरेपछि छोराछोरीको दुख सम्झेर उनीहरू भक्कानिने गर्दछन् ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय