आइतबार , मंग्सिर १२, २०७८

कठै !तिहारमा भाइ टीका लगाउन गएकी श्री’मती फर्कि’न्छिन् कि भन्दै प’र्खिए अहिलेसम्म नफ’र्किएपछी श्रीमान रु’दै आए (भिडियो सहित हे’र्नुहोस्)

चितवन घर भइ हाल हाडी अमै’ल्यामा काम गर्ने क्र’ममा बसोबास गरिरहेका रमेश तामाङ नाम गरेका  एक पुरुषकि निशा तामाङ नाम गरेकी श्रीमती यहि महिनाको कार्तिक १८ गते भाइटिका लगाउन गएकोमा अहिलेसम्म उनको कुनै अ’त्तो’प’त्तो नै छैन । श्री’मती गा’यब भएसगै यता रमेशको भने बिच’ल्ली भएको छ, का’खको नानी छाडेर गएकी उनकी श्रीमतीको खोजी गर्दै आज उनी मिडि’यासामु आइपुगेका छ्न ।

सगै काम गर्दै बसिरहेका श्रीमानश्रीमती यसरी श्रीमती बि’नाकारण छाडेर जादा रमेश म’र्नु न बाच्नुको अब’स्थामा छ्न । कार्तिक १५ गतेका दिन रमेशका साना छोरा बि’रामी परे त्यसपछी उनले नानिलाइ घर पठाए तर नानिको अब’स्थामा केही सु’धार नभएपछी उनले श्री’मती नि’शालाई पनि घर पठाएको बताए ।
श्री’माननै किन गइन कहाँ गइन भन्ने कुरामा बेखबर छ्न । जहाँ गएपनी एकचोटि सम्पर्कमा चाहिँ आइदिएहुन्थ्यो भन्छन, बि’च’रा रमेश । कल्पना पनि गरेका रहेनछन रमेशले यस्तो घ’टनाको, यता परिवारलाइ भने टे’न्सन । प्रहरीलाई पनि रि’पोर्ट गरिसकेका छ्न उनले ।
श्रीमती घर गएपछी पनि उनीह’रुबिच फोनमा कुराकानी भएको र १८ गते टीका लगाउन जौ भनेर पैसा’सहित पठाएकी श्रीमतीले रमेशसग कुनै सल्लाहबिना घर छा’डि’न तर घर छाड्ने बित्तिकै उनि गा’यब भएको खबर आयो । माइतमा फोन गरेर सोध्दा उनि बे’खबर भएको खबर आयो । झै’झगडा केही नहुदा पनि किन चालिन त निशाले यस्तो कदम ? पुरा जानकारीको लागी भिडियो सहित हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय