आइतबार , मंग्सिर १२, २०७८

१३ दिनदेखि भोकै हिँडि’रहेको जोडि, सौ’तेनी आमाले कु’टपि’ट गरि घर निकाले(भिडियो सहित हे’र्नुहोस्)

इलामको भालुपानी भन्ने ठाउँ नजिकै एक जोडि बाटोमा हिडिरहेको अव’स्थामा भेटिए । मंसिर महि’नाको चिसोमा उनिहरु एकसरो कप’डा र खुट्टामा चप्पल लगएर एउटा झोला बोकेर हिडिर’हेको भेटिए । उक्त अव’स्थामा भेटिएका उनिहरु बिगत १३ दिनदेखि यसरी नै हिडिरहेको बताए । करिव ७ महिना अघि मात्र उनिहरुले बिबाह गरेको बताए । उनिहरुले अन्तरजा’तिय प्रेम बिबाह गरेका रहेछन । श्री’मान मगर रहेका छन भने श्री’मती पौडेल हुन । हेर्दा भर्खर २०/२२ वर्षको उमेर देखिने उनिहरु यसरी भोकै हिडिरहेका छन ।

मोरङको लेटाङ बुधबारे भन्ने स्था’नमा आफुहरुको घर भएको उनिहरुले बताए । आफुले संखु’वासभाकि पौडेल थरकी श्री’मती बिबाह गरेर लगे पछि घरमा आफ्नो सौतेनी आमाले श्रीम’तिलाई चिर्पट दाउराले कुटपिट गरि अनुहार भरी चोट लगाएको र एउटा दात पनि झाति’दिएको ती युवाले बताए । साथै श्रीमति’लाई खुडाले हानेर हात खुट्टा इत्या’दी ठाउमा चोट भएको उनले बताएका छन । घरमा त्यसरी कुटपिट गरे पछि आफुहरु अहिले ताप्ले’जुङ जान भने हिडेको १३ दिन भएको उनले बताए ।

बाटोमा कतै माग्दै खादै अहि’लेसम्म हिडिरहेको उनको भनाई छ । दुई दिब बाट केही तातो खान नपाएको र एक जना होट’लमा चिउरा र चाउचाउ दिनुभएको त्यही बोकेर खादै हिडेको उनिहरुले बताए । त्यसरी बाटोमा भेटिएका उनिहरु अहिले ताप्ले’जुङमा भने आन्टि रहनुभएको र त्यही बोलाउनु भएकोले उतै गएर काम गर्ने भनी हिडेको बताए । कहिले पुगिन्छ उनिहरुलाई त्यो पनि थाह छिन । गाढी चढेर जाने पैसा पनि नभएको कार’णले गर्दा आफुहरु हिड्दै जान लागेको बताए ।

बिबाह गरि लेटाङ आए पछि माइतिमा एक पटक फोन गरेको र उताबाट दुबै जना यता आउनु भनेको ती युवतिले बताईन । अनुहार र शरीर भरी नै चोट बोकेकी ती युवतीले यस्तो अव’स्थामा आफुलाई आफ्नो आफन्तले देख्दा अचम्म मान्ने बताईन । अब उनिह’रुको लक्ष भनेको जसरी पनि ताप्लेजुङ पुग्नु रहेको बताए । हिड्दै जादाँ कोहि कसैले केही सहयोग गरि आफु’हरुलाई ताप्लेजुङ सम्म पुर्याउन सह’योग गरिदिए आफुहरु आभारी हुने उनिहरुको भनाई छ ।

यता ती युवक भने आफू पहिले गीत लेख्ने र गाउने गरेको पनि बताए । साथै उनले मीठो स्वरमा गीत पनि सुनाए । उनका अनुसार आफू प्रमोद खरेल र एलिना चौहानसगै धेरै पटक कन्सर्टमा पनि साथमा गाएको बताए । तर अहिले भने उनिहरुको अव’स्था हेरि नसक्नु रहेको छ । उहाहरुलाई सहयोग गर्न पनि कुनै सम्पर्क नम्बर आफुहरु सगँ नभएको उनिहरुले बताए । आफुहरुको घरमा बस्न खान केही नभए पछि घर छोडेर हिड्नु परेकोले केही नभएको बताए । घरेलु हिं’सामा परेका उनिहरुले प्रहरी उजुरी भने नगरेको बताए ।पुरा जान’कारीको लागी भिडियो सहित हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय