आइतबार , मंग्सिर १२, २०७८

६ वर्ष अघि देखि हराए’की आमा खोज्दै छोरी,भन्छिन् मा’इती नहुँदा धेरै पी’डा भयो(भिडियो सहित हे’र्नुहोस्)

कपिलवस्तु जिल्ला पिप्राहा कि एक ४५ वर्षीय महिला करिब ६ वर्ष अघि घरबाट माइती जान्छु भनी हराएकि छिन । सम्पुर्ण ठाउँ खोजी गरिसकेको तर कहिँ कतै नभेटिए पछि आफुहरु मि’डियामा आएको ती महिलाकी छोरिले बताएकी छिन । ६ वर्ष अघि जेठ महिनामा आमा घरबाट हिडेको उनकी छोरिले बताएकी छिन । घरबाट हिडेपछी भने फोन सम्पर्क नभएको छोरिको भनाई छ । आफुहरुले प्रह’रीमा समेत उजुरी दिएर खो’जी गरेको भएता पनि कतै पत्ता नला’गेको उनले बताईन ।

ती छोरिका अनुसार आमालाई केही सा’नोतिनो काम पर्दा पनि माइजुले बोलाउने गरेकोले त्यस दिन पनि माइजुले धानको बीउ राख्न भनी बोलाएको बताईन । मावलिमा केही पर्दा पनि आमा’लाई माइजुले सधै बोलाउने गरेको उनको भनाई छ । माइतमा बुहारिले बोलाएकी छ बीउ राख्न भनी उनी घरबाट हिडेको भनेर आफु’हरुलाई स्था’निय देख्नेहरुले बताएको उनकि छोरिले बताएकी छिन । तर त्यसरी उता माइजुले बोलाएर गए पछि भने आमा फर्केर नआएको उनको भनाई छ ।

आफुहरुले पछि मात्र आमा हराए’को थाहा पाएको उनले बताईन । आफुहरु सबै छोरी बिबाह गरि आ-आफ्नो घर गै सकेको र बाबा र भाइ पनि बिदेश मै रहेकोले घरमा आमा एक्लै बस्दै आएको छोरिले बताइन । आमा बस्दै आएको घरसगैँ जोडिएको घरमा हजु’रआमा पनि बस्ने गरेको तर हजुर’आमालाई पनि आमाले माइत बुहारिले बो’लाएकी छे भनेर गएको उनको भनाई छ । उनकी हजुर’आमाले भने बुहारी केही काम हुदाँ प्राय माइती गइरहने भएकोले त्यस दिन पनि त्यसरी नै गएको बताईन ।

आमा हराए पछि आफुले इन्डिया’मा रहेकी बहिनिलाई खबर गरे पछि भने आमा हराएको करिव १ महिना पछि बहिनिले इन्डि’याबार आमाको मोबाइलमा फोन गर्दा केहिबेर सम्पर्क भएको र आमाले आफू अँध्यारो कुनामा रहेको र कहाँ छु भन्ने केही थाहा नभए’कोले गर्दा आफुलाई लिन आउन भनी बहिनिलाई भनेको उनले बताईन । त्यति भनेर राखिएको फोन पुन सम्पर्क हुन नसकेको उनको बनाई छ । बहिनिले उक्त कुरा आफुह’रुलाई भने पछि सबै तिर खोजी गर्दा पनि नभे’टिएको उनले बताईन ।

उता माइजुलाई सो’धपुछ गर्दा भने सोही दिन सबै काम सकेर करिव रातको १० बजे धनगढी जाने बसमा चढाएर पठा’एको भने अरुलाई भनेको भन्ने कुरा आफुले सुनेको ती छोरिको भनाई छ । तर आफुहरुले सोध्दा भने माइजुले केही पनि नब’ताउने गरेको उनको भनाई छ । आमा हराए पछि बाबा र भाइ पनि आएर खो’जी गरेको उनले बताईन । तर केही पत्ता नलागे पछि उहाहरु फेरि बिदेश नै फ’र्किएको उनले बताईन । अहिले आफू माइती आउदा पनि धेरै मन दुख्ने गरेको बताईन । पुरा जानकारीको लागि भिडियो सहित हेर्नुहोस।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय