आइतबार , मंग्सिर १२, २०७८

चर्चित कलाकारको भन्दा मिठो आवाज भएकी ११ बर्षिय बहिनी भेटीइन, सबैलाई चकित पारिन हेर्नुहोस

काठमाडौँ | लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ । तर उनको कला भने सारा चर्चित राष्ट्रिय कलाकारलाई फलप खुवाउने छ भन्दा हिच्किचाउनु पर्दैन  रुकुमकी नबिना केसी चर्चित कार्यक्रम इन्द्रेणीमा आएर समेत आफनो प्रतिभा देखाएर सबैलाई चकित पारेकी छिन । उनलाई उनको गाउ“मा त सबैले अर्को बिष्णु माझी जन्मियो भनेर चिन्ने पनि गर्र्दछन ।

 

धेरैले बिष्णु माझीकी छोरी आईन भनेर पनि भन्ने गर्छन उनको स्वरमा यस्तो जादू छ कि कुरै नगरौ । जादूमय स्वरकी धनी नबिना गाउमा हुकिएकी रुकुमकी चेली हुन । जस्ले अहिलेसम्म धेरै गितहरु गाएर दर्शकको मनमा दोस्रो बिष्णुको जन्म भनेर हल्ला पनि फैलाएका छन |

हेरौ उनको लट्ठ पार्ने स्वर :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय