आइतबार , मंग्सिर १२, २०७८

भाइरल रिया खड्कालाई अलिफले दिएको आइफोन फिर्ता लगेपछि दुइ बीच पर्यो दोहोरीमै झ’गडा,झन्डै हात हलाहल (भिडियोसहित)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ,

यो पनीं पढ्नुहोस, काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको छ । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । नेपालमापनि उमेर समूहलाई एकदमै भेरिफाई गर्न नेपाल हेर्ने जिम्मेवारी पाएको निकायलाई टिकटकले भनिसकेको छ । धेरै विकृति आएको भनेर गुनोसो आएपछि साउन १ गतेबाट नेपालमा टिकटक एकाउन्ट बन्द गर्ने प्रस्ताव समेत आएको छ ।

यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको थियो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो।

तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता झुटपूर्ण खाता एकाउन्टहरु टिकटकले बन्द गरिरहेको छ । टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो। प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ।

यता नेपालमापनि टिकटकले समुदायमा असर पारिरहेको ठहर गर्दै नियमक निकायले यसलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ । यसले नेपाली समाजलाई अहिले नै पचाउन सकिरहेको छैन । यसैले समाज अलिक माथी उठेपछि मात्र फेरी खोल्नेगरी टिकटकसँग नै कुरा गरेर नेपालमा ननभिजेवल बनाउँन आग्रह गर्न प्रस्ताव गरिएको नियमक निकायका एक अधिकारीले बताए ।

भाइरल रिया खड्कालाई अलिफले दिएको आइफोन फिर्ता लगेपछि दुइ बीच पर्यो दोहोरीमै झ’गडा,झन्डै हात हलाहल (भिडियोसहित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय