आइतबार , मंग्सिर १२, २०७८

अन्तिम पटक फोटो छोएर रिप लेखिदिनुहोला

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को संक्रमणबाट नि”धन भएको छ। ६४ वर्षीय थापाको नि”धन भएको हो। उनलाई स”ङ्क्र”मण पुष्टि भएपछि एक महिनाअघि ललितपुरको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। थापाको स्वास्थ्य जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

थापा पछिल्लो समय चर्चित हास्य टेलिचलचित्र ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए। थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ ‘मह सन्चार’ लगायत थुप्रै सिरियल र चलचित्रमा अभिनय गरिसकेका छन्। उनका श्रीमती, एक छोरो र एक छोरी छन्। उनको निधन पछि धेरै कलाकारहरुले सामाजिक संजालमा उनको तस्विर राखेर श्र”द्धाञ्जली अर्पण गर्दै सिंगो कला क्षेत्रलाइ आज ठुलो क्षेति भएको बताएका छन् ।

पाल्पाको सदरमुकाम तानसेनबाट झन्डै ९ किलोमिटरको दुरीमा रहेको भैरवनाथको मन्दिर प्रख्यात रहेको छ । रिब्दीकोट गाँउपालिका अन्र्तगत पहाडको टुप्पोमा रहेको सो मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सो मन्दिरमा बर्षेनी १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् भने मन्दिरले प्रतिबर्ष भेटीबाट मात्रै ५० लाखको हाराहारीमा आम्दानी गर्ने गरेको छ ।

भैरबको मन्दिरमा त्रिशुल तथा रोटी चढाएर पूजा गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । खासगरी दशैको बेला, मंसिर तथा बैशाखमा उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेको स्थानीयले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय