आइतबार , मंग्सिर १२, २०७८

जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढि Plz फोटो छोएर Rip लेखीदिनु होला?

प्युठान को नौबहिनी गाँउपालिका वडा न. १ स्याँउलिवाङ मा निर्माणधिन घर मध्यरात मा भ’ त्किदा बोम ब. मल्ल सहित श्रीमती र अढाई वर्षिय छोरा ले एउटै ओछ्यानमा ज्या’न गु’माउ, नु पर्यो।

सात सदस्य को परिवार मा जेठी छोरी मावल गएकी र बाँकी तिन छोरीहरु छुट्टै पल्लो कोठा मा सुतेका कारण बाँच्न सफल भएका हुन।गाँउपालिका द्वारा वितरित जस्ता पाता लगाउन लाई खर को छानो हटाइएको अवस्था मा घर को वाल भ’त्कि ,एर उक्त घट, ना भएको थियो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

घर को आर्थिक स्थिति निकै कमजोर भएको र परिवार चलाउने अभिभावक नै गु’माएका चार दिदी बहिनीहरु को बिचल्ली भएको छ। आफन्त को घर मा आश्रय लिएर बसिरहेकाती स-साना चार दिदी बहिनीहरु लाई तपाईं हामी सबै को सहयोग को खाँचो परेको हुदा सहयोगी मन हरु सबै मा अनुरोध गर्दछौँ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय