आइतबार , मंग्सिर १२, २०७८

गायिका प्रविशा अधिकारीले गरिन् विवाह, के गर्छन् उनका वेहुला ?

काठमाडौं । गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् । पछिल्लो समय ‘द भ्वाइस किड्स २०२१’ कि कोच रहेकी प्रविशाको आइतबार विवाह भएको छ ।

उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको गएको बिहीबार इंगजमेन्ट भएको थियो । निर्माण लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् ।

प्रविशा र निर्माण दुवै झापाका हुन् । गायिका प्रविशाले पछिल्ला केही महिनायता आफ्नो प्रेम सम्बन्धका बारेमा मिडियामा खुलेरै कुराकानी गर्दै आएकी थिइन् ।

यो पनि : तिन दिन देखि भोक भोकै यी युवती ! छोरा मृ,त्युको मुखमा, हार गु’हार माग्दै मिडियामा

दैलेख आठबिस नगरपालिकाकी मीना नेपाली यतिबेला छोराको उपचारका लागि गु हार माग्दै हिँडिरहेकी छिन् । जन्मजात छोराको पिठ्यूँमा सानो आ’गोले पो’लेको फोका जस्तो थियो उति बेला हामीले ठीक हुन्छ होला सोचेर खासै वास्ता गरेनौं मीना ले भनिन ।तर जसरी बच्चाको उमेर बढ्दै गयो त्यो सानो फोका पनि बढेर एकदमै ठूलो ठूलो हुँदै गयो ।

थप जानकारी भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय