आइतबार , मंग्सिर १२, २०७८

अप्रेसनपछि गम्भीर अवस्थामा अनिता, ट्युब बन्द भए सासै रोकिन्छ भन्दै बिनोद र छोरी भाबुक भए (भिडियो सहित)

काठमाडौँ । लामो समयदेखि बिरामी अनिताको अप्रेशनको लागि फेरी काठमाडौँ फर्केका उनीहरु यति बेला अनिताको अप्रेसन भैसकेको छ । तर अप्रेसन सफल भएन । बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति बेला उनको परिवार चिन्तित छ । अनितालाई हेर्न आउँछन् उनी अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् ।

लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का र बिनोद खड्का झन्डै ३ बर्ष पछि आफ्नो गाउँमा गएर दशैँ तिहार मनाएर अनिताको अप्रेशनको लागि फेरी काठमाडौँ फर्केका थिए । बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो।

अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिए। केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए।

सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए । उपचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यसकारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। हेर्नुस भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय