आइतबार , मंग्सिर १२, २०७८

भद्रकालीमा अब देखि निर्दोश पशुको बली दिए र’गतको खोला बग्ने धर्ती माताको चे’ताबनी (हेर्नुस् भिडियो)

भद्रकालीमा अब देखि निर्दोश पशुको बली दिए र’गतको खोला बग्ने धर्ती माताको चे’ताबनी (हेर्नुस् भिडियो)

भद्रकाली । धर्ती माताले अब देखि भद्रकाली मन्दिर काठमाडौँ सुन्धाराको यस चर्चित मन्दिरमा कसैले पनि ब ली दिए पशुहरुको कसैलाई नछोड्ने भन्दै चे ताबनी दिएकी छिन |

सधै जस्तो नेपालीहरुले ब’ली दिने प्रथाले गर्दा हिन्दु धर्म सं कटमा परेको भन्दै जनगीइन | अब देखि फेरी मन्दिरहरुमा यस्ता काम नभए धेरै राम्रो तरिकाले हिन्दु धर्म अगाडी बढ्न सक्ने माताको अनुमान छ |

माताले सदा जस्तै धेरै युवतीहरुलाइ आशिर्वाद पनि दीइन भने कोहि कोहि त यसरि कालीको अवतारमा पनि उत्रिएका थिए | सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी थिइन्

हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय