आइतबार , मंग्सिर १२, २०७८

भुपेन्द्र बडुवालको ह”त्या प्रकरणबारे बन्यो सर्ट फिल्म (हेर्नुस् भिडियो सहित)

केही दिन अघि कैलाली टिकापुरका भुपेन्द्र बेडुवाललाई रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरमै लिन आएका थिए । घरमै लिन आए पछि करिव रातको ८ बजे घरबाट साथिहरुसगँ निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौडाई दौडाई ह”त्या गरेका थिए । भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन ।

उनलाई बिच सडकमा आफ्नै साथिहरुले खुकुरी प्र”हा”र गरि ह”त्या गरेका थिए । भुपेन्द्रलाई साथी दु”ख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी गरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै साथिले धोका दिए पछि उनको मृ”त्युु भएको थियो ।

भुपेन्द्र केही दिनमा नै अमेरिका जाने तयारीमा थिए । टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घरबाट लिएर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह”त्या गरेको खुल्न आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय