आइतबार , मंग्सिर १२, २०७८

हेर्नुस् !बिनिता कुमालका पिता भएकै हस्पिटलमा अर्का नेपालीको यस्तो छ बि जोग,जीवनको भिख माग्दै रु दै छन् आमाबुबा (भिडियो हेर्नुस्)

नवलपुर मध्यविन्धु नगरपालिका ११ घर भएका सतिस कुमाल साउदी अरबमा काम गरिरहेका थिए ।तर उनको अहिले दुर्घ टना भएर बिनिता कुमालका पिता भएकै हस्पिटलमा भर्ना भएका छन् ।उनी अहिले न म र्न सक्ने अवस्थामा छन् न बाँच्ने अवस्था नै छ उनको ।

घरको एउटै छोरो यसरी विदेशमा आफुले नदेख्ने ठाउँमा एक्लै मृ त्यु सँग लडिरहेको हुँदा आमाबुबा रातदिन रु दै बसेका छन् ।छोराको विवाह पनि नभएको र आफ्नो भविष्य बनाउन विदेश गएका उनको यस्तो अवस्थालाई लिएर आमाबुबाको मन निकै नै गम्भीर र दुखी भएको छ ।

तिहारको बेला आफु आउन नसकेको र बुबा आमालाई चाडवाड राम्रोसँग मनाउनु भनेर सतिसले फोन गरेका थिए ।तर त्यसको भोलि पल्टै छोरोको दुर्घ टना भएको खबर उनीहरूले पाउछन् ।

राती करीब १० बजे सामान पुर्याउन जाँदा उनको दुर्घ टना भएको सतिसका साथीले बताउँछन् ।उनी हस्पिटलमा भर्ना भएको तर होश नआएको भएर निकै चिन्ता बढेको थियो ।बल्लतल्ल २८ दिनमा मात्र उनको होश आएको हामीले जानकारी पायौं ।यसरी मृ त्युसँग लडिरहेका छोराको जीवनको भिख मगीरहेका छन् ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय