आइतबार , मंग्सिर १२, २०७८

अप्रेसन सफल भएन ,अनिता खड्का अब बोल्न नसक्ने भएपछि त’नाब ,श्रीमान बिनोदले समेत भेट्न पाएनन् (हेर्नुहोस भिडियो सहित)

अनिता खड्का को लागि भगवान भनेकै नै उनका श्रीमान हुन्। सामान्य टाउको दुखाईपछि अनितालाई यति ठुलो रोगले समात्यो कि यसको पिडा परिवारले मात्रै भोगेका छन्। लगातार २ बर्षसम्म उनको उपचार हस्पिटल मै भयो।

यसपालिको दसैं र तिहार भने उनले घरमा गैर मनाएकी थिइन्। अनिताको उपचारमा धेरै खर्च लागेपछि देश विदेशबाट सहयोगी व्यक्तिहरुले सहयोग पनि गरेका छन्। श्रीमानको माया,घर परिवारको माया साथ् सपोर्ट ,सहयोगी व्यक्तिहरुको साथसपोर्टले गर्दा अनितालाई धेरै नै सुधार भएको थियो।

तिहार लगत्तै उनको अप्रेशन गर्नु परेको हुदा फेरी काठमाडौँ फर्किएका थिए। अहिले अनिताको अ’प्रेशन असफल भएको छ। अ’प्रेशन असफल भएपछि उनि बोल्न पनि नसक्ने भएकी छिन्। लाखौ कोशिस गर्दा पनि अनिता बोल्न नसक्ने भएपछि सबैलाई तनाब भएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय