आइतबार , मंग्सिर १२, २०७८

न बोल्न जिब्रो चल्छ न हिँड्नलाई खुट्टा, बाँसबाट बनाउँछन् अदभुत कलाकृति !

रोल्पा । रोल्पाको रुण्टीगढी गाउँपालिका अन्तर्गत होलेरी बजारदेखि करिब ३ किलोमिटर पुर्व जस्पुर गाउँ छ। त्यहाँ फरक क्षमताका ४१ वर्षीय कुल बहादुर डाँगी बस्छन् ।

कुल बहादुरमा केही ज’न्मजात समस्या छ- बोल्नलाई जिब्रो चल्दैन ।हिँड्नलाई दुबै खुट्टा पनि चल्दैनन् ।

हातको इसाराले कुराकानी गर्छन् । घस्रेर हिँड्डुल गर्छन् ।करिब ५ वर्षअघिदेखि कुल बहादुरले वास्तुकलाका विभिन्न नमूनाका साथै हस्तकलाका सामग्री निर्माण गर्दै आएका छन् ।

उनी बाँसबाटै विभिन्न किसिमका सुन्दर घरहरु, मन्दिरहरु, हवाईजहाँज, मानिस, चराहरु लगायतका कला-कृतिहरु निर्माण गर्न सक्छन् ।****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय