आइतबार , मंग्सिर १२, २०७८

नाग ले दुध पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी,फोटो छोई ॐ लेखि सेयर गर्नुहोस !

काठमाडौँ :दुर्लभ मानिएको नागले दुध वा पानि पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी मानिन्छ,अत फोटो छोई दुइ पटक ॐ लेखि अन्य व्यक्तिहरुलाई सेयर गर्नुहोस !हाम्रो समाजको मान्यता अनुसार बिभिन्न समयमा पुजा गरि नाग लाइ पुजा गर्ने प्रचलन रहिआएको छ !

कालिनाग,सेश्नाग,सेती नाग लगायत अन्य नाग हरुलाई परापुर्बक कालदेखि रहिआएको दुध पिलाउने चलन निकै राम्रो मानिन्छ !

पानीको मुहान मा त एउटा पुजाइस्थल नै निर्माण गरि पाति को स्थम्ब बनाइ अति पबित्र मानिएको गाइको गोबर ले लिपेर नागको पुजा गर्ने प्रचलन पनि रहिआएको छ !**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

यो पनि :गुण,अंग्रेजीको १९ औ लेटर ‘एस’। किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ। ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन्।

यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन्। जहाँबाट जे ज्ञान मिल्न सक्छ उनीहरु त्यस ज्ञान प्राप्त गरेरै छोड्ने प्रयासमा जारी रहन्छन्। यस लेटरबाट नाम सुरु हुने व्यक्तिहरु प्रभावशाली हुन्छन्।

आउनुहोस् हेरौ ‘एस’ बाट सुरु हुने व्यक्तिको गुणहरु‘एस’ लेटरबाट नाम सुरु गरेका व्यक्तिहरुको मन एकदमै सफा हुन्छ। तर, यिनीहरुको रिस कडा हुने हुँदा अरुको नजरमा नराम्रो बन्न पुग्छन्। सत्य तथा आफ्नो सिद्धान्तमा अडिएरजोकोहीसँग यिनीहरु झुक्न चाहादैनन्।

आफुलाई श्रेष्ठ सावित गर्न र नेतृत्व लिन ‘एस’ बाट सूरु भएका मानिसहरु ललायित हुने गर्छन्। सामाजिक जीवनमा यी व्यक्तिहरु हसिलो व्यवहार गर्ने खालका हुन्छन्। तर, यिनीहरुको बोल्दा प्रस्तुत गर्ने अन्दाजका कारण उनीहरु नराम्रो बन्ने गर्छन्।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय