आइतबार , मंग्सिर १२, २०७८

आत्मा दह्रो बनाएर मात्रै हेर्नुहोला , बाबुलाई के भयो यस्तो डरलाग्दो ,कठै (हेर्नुस् भिडियो )

इलामका सोह्र बर्षिय एनस राई जस्ले एकदमै ठूलो रोग पालेर जिवन बेथित गर्न बिवस छन् ।उनको अवस्था यस्तो दयनिय छकि हेर्दा मात्रै पनि जो कोहि को आँसु सहजै झर्न सक्छ ।

उनको कुम घाँटी छेउमै बढ्दै गरेको त्यो विशाल पोको जस्तो मा`सु को थुप्रो ले अहिले उनको जिवन नै पुरै तहसनहस भएको छ

नस राई लाई बास्तव मा भए को चहि क्यान्सर रहेछ ।सुरु वाति दिन मा त सानो नै थियो तर पछिपछि यो यसरी बढेर एक दमै विशाल आकार लियो ।९ मा अध्ययन गर्दा गर्दै यस्तो भएपछि उनले आफ्नो पढाइ लाइ पनि निरन्त रता दिन सकेनन् र केही बर्ष देखि उनी यसरी नै बस्न बिबस छन् ।

पारिवारिक अवस्था पनि कम जोर र क्यान्सर जस्तो घातक रोग लागि रहदा यस्ले उपचा रमै सारा सम्पत्ति सकिए को र आउने बाटो पनि नहुदा थप उपचार र राम्रो चिकित्स क लाई देखाउन नसके को गुनासो गर्छन् उन का पिता ।आज को यश शृङ्खला मा तिनै बाबु को त्यो दय निय अवस्था मा आधारित भिडियो सामाग्री पेश गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय