आइतबार , मंग्सिर १२, २०७८

हात नभएको मान्छे लाई माया गर्नुहुदैन भन्थे , प्रकाश सपूतसँग भिडियो खेल्न पाउँदा भाईरल कोमल मख्ख (भिडियो सहित)

टिकटकले सबैसामु चिनिएकि कोमल नाम गरेकी एक युवती जसको एउटा हातमात्र छ उनी अहिले जताततै छाएकी छिन । शारीरिक रुपमा अरु मानिसहरुझै श’स’क्त त छैनन उनी तर उनको सोचबिचार भने आममानिसको भन्दा निकै नै सुदृढ रहेको छ । एउटा हात नचाएर नै सबैको माया पाएकी कोमल अहिले भने ठुलो पर्दामा पनि देखिन थालेकी छिन । ब्याक टु ब्याक नया नया म्युजिक भिडियोमा खेलि रहेकी कोमल हालसालै एउटा नया म्युजिक भिडियोमा लाउरेनीको श्रीमतीको अभिनय गरेकी छिन ।

नाचमा रमाउने उनले यसपटक भने अभिनयको रोल पाएकी छिन । टिकटकबाट सुरु भएको उनको यो यात्रा अहिले यस्तो अबस्थामा आइसकेको छ । यसका साथै कोमलको लागि अर्को पनि खुसिको खबर थपिएको छ उनले थप एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी छिन । महेन्द्र राज बराल नाम गरेका उनले कोमललाई एउटा भिडियोमा खेल्ने मौला दिएका छन । अरुबेला भन्दा निकै नै उत्साहीत देखिन्छिन कोमल आज

कोमल यहाभन्दा अगाडी खेलेका भिडियोहरुभन्दा यो अलिक विशेष रहेको कुरा पनि बताइन किनकी उनको टिममा यो चोटि प्रसिद्ध कलाकारहरुको पनि उपस्थिति रहेको छ । अहिले उनी सुटिङमा ब्य’स्त छिन, तिहार सग सम्बन्धित उनको गीत सबै दर्शकहरुले रुचाइ दिनुहुन्छ भन्ने कुरामा उनी बिश्वस्त छिन । कोमलले महेन्द्र राज बरालको फ्यान रहेको र उहासग काम गर्नु पाउँदा निकै नै खुसि भएको भन्दै धन्यवाद पनि भनिन ।

यसका साथै कोमलले नेपालका लोक प्रिय गायक प्रकाश सपुतसग सङै काम गर्ने मौका पाएकीछिन जुन उनको लागि निकै नै ठुलो उपल ब्धिको कुरा हो । महेन्द्र बरालले एकचोटि गीत गाएर पनि सुनाए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय